बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले संघीयता कार्यान्यनका क्रममा देखिएका कमिकमजोरीलाई क्रमिकहरुपमा हटाउँदै लगिने बताएका छन् । गाँउपालिका रास्ट्रिय महासंघको लुम्बिनी प्रदेश अधिवेशनको उदघाटन गर्दै मुख्यमन्त्री गिरीले संविधानले निद्धिष्ट गरेका कतिपय विषय कार्यान्वयन हुन नसकेको जिकीर गरे । उनले गाँउपालिका र नगरपालिका महासंघसँग तालमेल र सहकार्य गरेर अगाडी बढ्न प्रदेश सरकार इच्छुक रहेको…