पोखरा । गण्डकी प्रदेशसभामा नवनिर्वाचित सांसदले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । ६० जना सांसदमध्ये ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बुधबार प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिनेभएका हुन । बाँकी ५९ जना प्रदेश सभा सदस्यलाई बस्यालले आज शपथग्रहण गराउनेछन् । प्रदेशसभा सचिवालयले दिउँसो १ बजे शपथग्रहणको कार्यक्रम तय गरेको छ । नयाँ…