५ पुस २०८२, शनिबार | December 20, 2025

रामदिपको त्यो तथाकथित ‘कठोर निर्णय’ले बनायो कृष्णालाई मन्त्री

सुर्खेत । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदिप आचार्यले १६ अगष्टमा सामाजिक सञ्जालमा 'अब कठोर निर्णयको मोडमा' भन्दै स्टाटस लेखे । उनको त्यो निर्णय के रहेछ भन्दै अधिकांश शुभचिन्तकले उनीमाथि टिप्पणी गरे । त्यसको ठिक पछिल्लो दिन बिहान अर्थात १७ अगष्टमा फेरि आचार्यले कठोर निर्णयबारे थप तीन बुँद्धे स्पष्टीकरण दिँदै लेखे– १ . रगत, पसिना…