जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री कार्यालयमा भएको अख्तियारको छापाप्रति आपत्ति जनाएका छन् । मुख्यमन्त्री राउतले मुख्यमन्त्री निवासमा पत्रकार सम्मेलन गरेर अख्तियारको कार्यप्रति आपत्ति जनाएका हुन् । राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईलाई फोन गरेर आयोगले मुख्यमन्त्री कार्यालयका फाइल नियन्त्रणमा लिएकोमा आपत्ति जनाएका छन् । मुख्यमन्त्री राउतले अख्तियारले ठीक ढंगले…