१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

मापदण्ड विपरित अस्पताल चलाउने उमेश साह पक्राउ

रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनलाई अटेरी गर्दैआएका रौतहटको शिवनगर स्थित आनन्द अस्पताल तथा एक्युपञ्चर सञ्चालक डाक्टर उमेशप्रसाद साह पक्राउ परेका छन्। रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा ईलाका प्रहरी कार्यालय शिवनगरका इन्चार्ज सई बब्लुकान्त झाको नेतृत्वमा गएको टोलीले उनलाई अस्पतालबाटै पक्राउ गरेको हो। पक्राउ परेका डाक्टर साहलाई तत्कालै आवश्यक कारवाहीको…