कैलाली । गत २ महिनायता सुदूरपश्चिम प्रदेशमा बुधवार पहिलो पटक कोरोना भाइरस संक्रक्रमणबाट मृत्यु हुनेको दर शून्यमा झरेको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । सो अवधिमा १ हजार ५२१ नमूना परीक्षण गरिएकोमा २९३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यससँगै…