बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विश्वका मानिसहरुले विज्ञान प्रविधिको प्रयोग गरीरहदाँ नेपालमा जातीय विभेद कायम रहनु दुखद विषय भएको बताएका छन् । बुधबार आदिबासी जनजाती आयोगको वार्षिक प्रतिबेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले नेपालमा सबै विभेदको अन्त्य गर्नका लागि राज्यले छिटो भन्दा छिटो कदम चाल्नु पर्ने बताए । उनले समयमा नै राज्यले विभेद…