बुटवल । लुम्बिनी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयले प्रदेशमा खोरेत रोग उन्मुलन अभियानको सुरु गरेको छ । अभियान अन्र्तगत पहिलो चरणमा २ लाख ८ हजार लाख पशु चौपायहरुमा खोरेतको विरुद्धको खोप लगाईने छ । अभियानको नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका १४ बाट औपचारिक रुपमा सुरुवाात भएको छ ।…