२२ मंसिर २०८२, सोमबार | December 8, 2025

कोशी सरकार गठनबारेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । कोशी प्रदेश सरकार गठनबारे रिटको सुनुवाइ हेर्न नभ्याइने भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीको रिटमाथिको सुनुवाइ बुधबार न्यायाधीश मनोजकुमार शर्मा र सारंगा सुवेदीको इजलासमा परेको थियो। तर, सो रिट आज हेर्न नभ्याइनेमा पुगेको हो । कोशीका प्रदेश प्रमुखले एमाले नेता हिम्मत कार्कीलाई वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार…