धनगढी । आज सुदूरपश्चिममा सार्वजनिक बिदा रहेको छ । सुदूरपश्चिम सरकारका अनुसार रानाथारु समुदायको मुख्य पर्व खखडेहराको अवसरमा सार्वजनिक बिदा दिइएको हो । चैत १९ गते खखडेहरा पर्वको बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमका सचिव सुशील वैद्यले जानकारी दिए । उनका अनुसार प्रदेशभर आज बिदा रहनेछ । राना थारू समुदायको सबैभन्दा ठूलो पर्व…