२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

बझाङका भूकम्प पीडितलाई सरकारले ५० हजार राहत दिने

काठमाडौं । भूकम्पबाट घर पूर्णरुपमा क्षति भएका बझाङका भूकम्प पीडितलाई सरकारले तत्काल राहतस्वरुप ५० हजार रुपैयाँ राहत दिने भएको छ । पीडितहरुको अवस्था अवलोकन निरक्षिण गर्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि पूर्णरुपमा घर क्षति भएका पीडितलाई प्रधानमन्त्री प्रचण्डले राहतको घोषणा गरेका हुन् । सरकारले भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप…