१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिदै

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिदै छन् । आज विश्वासको मत लिने प्रस्तावमाथि अपराहन्न ३ बजेदेखि शुरु हुने प्रदेशसभाको बैठकमा मतदान हुने छ । ५२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री शाहले विश्वासको मत पाउने नपाउने स्पष्ट रहेको छैन । प्रदेशमा कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा…