१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्रदेश १ : नामाकरण आइतबार गर्ने तयारी

काठमाडौं । प्रदेश १ को नामाकरण आउँदो आइतबार गर्ने तयारी गरिएको छ । प्रदेशसभाको १५ फागुन आइतबार बैठक बस्दै छ । सो बैठकले प्रदेशको नामाकरण गर्ने तयारी गरिएको हो । प्रदेश १ को किरात प्रदेश, कोसी प्रदेश, सगरमाथा प्रदेश, लिम्बुवान प्रदेशलगायत नाम प्रस्ताव गरिएको छ । प्रदेश–१ मा नेकपा (एकीकृत समाजवादी)  नेतृत्वमा कांग्रेस, माओवादी, जनता…