८ बैशाख २०८१, शनिबार | April 20, 2024

उदयपुरको तप्ली गाउँपालिकामा माओवादी केन्द्र विजयी



उदयपुर । उदयपुरको तप्ली गाँउपालिका अध्यक्षमा माओवादी केन्द्रले जित हासिल गरेको छ ।

गाँउपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ढुङ्गराज विश्वकर्मा निर्वाचित भएका छन् । सत्ता गठबन्धबाट उम्मेदवार बनेका विश्‍वकर्माले १ हजार ७८७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका बाबुराम राईले १ हजार ७४९ प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा नेकपा एमालेकी का मान कुमारी थापालाई हराउदै कांग्रेसकी धनमाया मगर निर्वाचित भएकी छिन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ८ : ३२ बजे

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस