१७ बैशाख २०८१, सोमबार | April 30, 2024

शसस्त्रले बरामद गरेको पहेँलो धातु सुन ठहर, १ केजी ९६५.३ ग्राम तौल कायम

बुटवल । शसस्त्र प्रहरीले सुन जस्तै धातु भनेर भैरहवा भन्सारमा बुझाएको २ थान इट्टा सुन ठहरिएको छ । भन्सार कार्यालयलाई बुझाइएको धातु जाँचगर्दा सुन ठहर भएको शसस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, डण्डाका शसस्त्र प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए । रुपन्देहीको नेपाल भारत सीमानाकामा शसस्त्र प्रहरीको चेकजाँचका क्रममा सुन जस्तै (सुनको इट्टा) वस्तु बरामद गरि…