१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

मिसनमा जान अब सशस्त्र कर्मचारीले १५ वर्ष सेवा गर्नैपर्ने

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसन फम्र्ड पुलिस युनिट (एफपीयू)का रूपमा खटिने सशस्त्र प्रहरी कर्मचारीले अब कम्तीमा १५ वर्ष सेवा अवधि पूरा गरेको हुनुपर्ने मापदण्ड निर्धारण गरिएको छ । सशस्त्र प्रहरी बल नेपालले मिसनका लागि छनोट प्रक्रिया थप निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले संशोधित ‘यूएनएफपीयू मिसन छनोट निर्देशिका-२०७९’मा यो व्यवस्था लागू गरेको हो । यसबाट…