५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

बुटवलबाट ५ ग्राम बढी ब्राउन-सुगर सहित ३ जना पक्राउ

बुटवल । बुटवलको नहरपुरबाट ब्राउन-सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलको टोलिले ५ ग्राम ३० मिलिग्राम ब्राउन-सुगर सहित तिनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वुटवल उप-महानगरपालिका वडा नं. ११ का स्थानीय राजेश विश्वकर्मा, लक्ष्मण पुन र अविनाश थापा रहेका छन् । गोप्य सूचनाका आधारमा नहरपुर पुगेको प्रहरी टोलिले…