२२ बैशाख २०८१, शनिबार | May 5, 2024

कोहलपुरमा धारिलो हतियार प्रहारबाट एकजना गम्भीर घाइते

कोहलपुर । बाँकेको कोहलपुरमा मध्यराती धारिलो हतियार प्रहारबाट एकजना गम्भिर घाइते भएका छन् । कोहलपुर स्थित चप्परगौडीका २८ वर्षिय कृष्ण भनिने मिन बहादुर विकमाथि बिहीबार बिहान साढे तीन धारिलो हतियार प्रहार गरिएको हो । धारिलो हतियार प्रहारबाट गम्भिर घाइते भएका विकलाई नेपालगन्ज मेडिकल कलेज लगिएकोमा उपचार सम्भव नभएपछि लखनउ रिफर गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी…