नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु औषध ब्राउनसुगर सहित २ जनालाई नियन्त्रणमा लिएको छ । ल्याइएको ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरका ४३ वर्षीय सुवोध क्षेत्री र बैजनाथ गाउँपालिका–१ बस्ने ३२ वर्षीय यामबहादुर बुढा रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका–२ बाट पक्राउ परेका उनीहरुबाट ५४…