१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बुटवलको तिनकुनेमा छुरा प्रहारबाट एकजना गम्भीर घाइते, २ जना पक्राउ

बुटवल । बुटवलको मिलनचोक तिनकुनेमा चक्कु प्रहारबाट एकजना युवा गम्भीर घाइते भएका छन् । स्थानीय युवाहरुबीच भएको झगडामा चक्कु प्रहारबाट बुटवल उपमहानगर ३ का सागर थापा गम्भीर घाइते भएका छन् । उनको दायाँ कोखामा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना लगत्तै थापालाई उद्दार गरी लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएको छ । चक्कु…