पाल्पा । पाल्पा प्रहरीले लागु औषध खैरो हिरोइन सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी सत्यवती ४ घर भई हाल पाल्पा तानसेन ६ बस्दै आएका ४१ वर्षिय श्रीप्रसाद बुढाथोकी रहेका छन् । तानसेन २ मेहलधारामा लागु औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलिले थापालाई शंकास्पद…