३० चैत्र २०८२, सोमबार | April 13, 2026

अमेरिका पठाइदिने भन्दै मानब बेचबिखन गर्ने गिरोहका नाइके पक्राउ

काठमाडौ ।  अमेरिका पठाइदिने भन्दै विभिन्न प्रलोभनमा पारी मानब वेचविखन गर्ने गिरोहका नाइके रूकुम पूर्व सिस्ने गाउँपालिका ४ नाथीगाड जन्मस्थान भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका अमेरिकी नागरिक ५२ वर्षीय मृदुल भन्ने हस्त गौतमलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली नागरिकहरुलाई युएई दुबई, थाईलैण्ड, फिलीपिन्स, जाम्बीया, सिंगापुर, हङकङ लगायतका देशहरूमा पुर्‍याई राहदानी, मोबाइल समेत…