१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

गोदावरीबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढी ।  कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–८ स्याउले बजारमा रहेको चम्फा ट्याक्टरका पाटपुर्जाको पसलका सञ्चालक धनगढी उपमहानगरपालिका–५ हसनपुरका ३२ वर्षीय सरद चौधरी र सोहि ठाँउको जेयसके फेन्सी स्टोर पसलका सञ्चालक ३२ वर्षीय  मधुसुदन पन्तलाई लागुऔषधसहित पक्राउ गरेके हो। चौधरीको साथबाट ६ ग्राम ७९० मिलीग्राम र पन्तको साथबाट २४० मिलिग्राम लागु…