११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

दाङमा छोराले आफ्नै बाबुको घाँटी रेटेर हत्या

दाङ । दाङमा छोराले आफ्नै बाबुलाई छुरा प्रहार गरि हत्या गरेका छन् । दाङको शान्तिनगर गाँउपालिका ३ का स्थानीय १९ वर्षिय छोरा गोपाल मगरले ६३ वर्षिय बाबु कर्णबहादुर मगरको हत्या गरेको दाङ प्रहरीले जानकारी दिएको छ । बेलडाँडा स्थित आफ्नै घर आगनमा सामान्य भनाभन भएकै अवस्थामा बुधबार दिँसो १ बजेको समयमा तरकारी काट्ने चक्कुले बाबुको…