बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले करीब १० लाख मुल्य बराबरको अबैध पटाका सहित एकजनालाई पक्राउ गरेको छ । दशैं तिहार छठलाई लक्षित गरी भारतबाट अबैधरुपमा नेपाल भित्राइएको पटाका आज प्रहरीले पक्राउ गरेको हो । अबैध पटाकाहरु बिक्री गर्ने प्रयोजनका लागि बुटवलमा घरभाडामा लिएर लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले फेला पारेको प्रहरीले जनाएको छ ।…