नेपालगन्ज । नेपालगन्जमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । सडक किनारमा रोकेर राखिएको धानको थ्रेशर मेसिनमा मोटरसाइकल ठोक्किदा घाइते भएका नेपालगन्ज् –८, त्रिभुवन चोकका ४० वर्षीय विनोदकुमार बाल्मिकीको मृत्यु भएको हो । प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका २० राँझास्थित सडक किनारमा रोकी राखेको भे १ त ३२३० नम्बरको ट्रयाक्टरमा जडान…