२२ मंसिर २०८२, सोमबार | December 8, 2025

यस्तो छ रुपन्देही प्रहरीको चाडपर्व सुरक्षा योजना

भैरहवा । रुपन्देही प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी दसैं, तिहार, छठ लगायतका पर्वहरुलाई लक्षित गरी तयार पारेको सुरक्षा योजना सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै रुपन्देही प्रहरी प्रमुख रबिन्द्र रेग्मीले सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप मजबुत पार्नेदेखि वित्तीय कारोबार बढी हुने…