खजुरा । लुम्बिनी प्रदेश प्रहरी गण खजुरामा संचालित प्रहरी जवान ८-१११ ‘ख’ औं समुहको आधारभूत तालिममा सहभागी ९६ जना प्रहरी जवानहरु तालिम सकेर दिक्षित भएका छन् । २०७८ साल असोज १७ गते देखि संचालित प्रहरी जवान १३९ औं समुहको २ सय ३४ कार्य दिनको आधारभूत तालिम सकेका प्रहरी जवानहरुलाई आज लुम्बिनी प्रदेश प्रहरी गण खजुराको…