तानसेन । पाल्पामा १४ वर्षिया नाबालिका माथि बलात्कार भएको छ । चैत्र ४ गते भएको बलात्कारको बलात्कृत नाबालिकाका परिवारले २ दिन पछि प्रहरीमा उजुरी दिएपछि आइतबार सार्वजनिक भएको हो । पाल्पाको रिब्दिीकोटकी १४ वर्षिया बालिकालाई २१ वर्षिय स्थानीय मिनबहादुर गाहाले बलात्कार गरेको उजुरी परेको प्रहरीले जनाएको छ । ४ गते साँझ ७ बजेको समयमा गाहाले…