२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

भैरहवाको बाल सुधार केन्द्रमा झडप, रुपन्देही प्रहरी प्रवक्तामाथि रड प्रहार

बुटवल । भैरहवा स्थित बालसुधार केन्द्रमा राखिएका बाल कैदीहरुले रुपन्देही प्रहरीमाथि आक्रमण गर्दा रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेल घाइते भएका छन् । सुधारकेन्द्रभित्र भएको झगडा मिलाउन पुगेका डीएसपी पौडेलमाथि सुधार केन्द्रमा राखिएका बाल कैदीले रड प्रहार गरि घाइते बनाएका हुन् । सुधारकेन्द्रमा दिनहुँ भैझगडा भएको उजुरीका आधारमा उनीहरू मध्य केहीलाई सुधारकेन्द्रबाट अन्यत्र लैजानका लागि…