मुगु । मुगुमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेका पाँचै जना आरोपीमाथि थप अनुसन्धान गर्न प्रहरीले १३ दिनको म्याद पाएको छ। सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेकोमा थप अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा रहेका पाँचै जनालाई १३ दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी…