६ बैशाख २०८३, आइतबार | April 19, 2026

कथित ठुलो जातसङ्गको मायाले ज्यान लियो, ३ जनाको शव भेटियो ४ बेपत्ता

जाजरकोट । कथित तल्लो जातको युवाले माथिल्लो जातकी युवती भगाउन खोजेको भन्दै पश्चिम रुकुमको चौरजहारी नगरपालिका सोतीमा शनिबार राति भएको घटनामा बेपत्ता भएका चार जना युवा अझै फेला परेका छैनन् । प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका ४ का २१ वर्षिय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना युवा आएका थिए । सोतीमा…