२३ माघ २०८२, शुक्रबार | February 6, 2026

नेपाल प्रहरीमा प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकमा भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं। नेपाल प्रहरीले ठुलो संख्यामा प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकको भर्ना खोलेको छ । नेपाल प्रहरी तर्फ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा नयाँ भर्ना खोलेको हो । प्रहरी प्रधान कार्यालय नक्सालले प्रकाशित गरेको सूचना अनुसार इन्सपेक्टरमा ९६ र असईमा २६० जनाका लागि भर्ना खुलेको छ । दरखास्त फारम आउँदो मंसिर २९…