५ असार २०८३, शुक्रबार | June 19, 2026

नेपाल प्रहरीमा प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकमा भर्ना खुल्यो (सूचनासहित)



काठमाडौं। नेपाल प्रहरीले ठुलो संख्यामा प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकको भर्ना खोलेको छ । नेपाल प्रहरी तर्फ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा नयाँ भर्ना खोलेको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालले प्रकाशित गरेको सूचना अनुसार इन्सपेक्टरमा ९६ र असईमा २६० जनाका लागि भर्ना खुलेको छ ।

दरखास्त फारम आउँदो मंसिर २९ गतेसम्म भर्नसकिने गरि तोकिएको सूचनामा उल्लेख गरिएको छ । इन्स्पेक्टरमा अनलाइनबाट पनि दरखास्त दिन सकिने व्यवस्था गरिएको छ भने असईमा दरखास्त दिन भने व्यक्ति स्वयं उपस्थित हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १२ : ५२ बजे

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’

कक्षा १२ मा ज्ञानोदय माध्यमिक विद्यालय खजुराबाट ८७.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय माध्यमिक विद्यालयले आज सार्वजनिक

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौं । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र