८ पुस २०८२, मंगलबार | December 23, 2025

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने एसएसपी कार्की र केसी पुरस्कृत

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने एसएसपीद्वय दानबहादुर कार्की र डा. मनोजकुमार केसी पुरस्कृत भएका छन् । प्रहरी महानिरीक्षक वसन्त कुँवरले उत्कृष्ट काम गरेको भन्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी कार्की र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी केसीलाई नगदसहित पुरष्कृत गर्ने निर्णय गरेका हुन् । विभागीय नीति तथा आदेश निर्देशनलाई आत्मसाथ गरि…