बुटवल । बुटवलको तिनाउ नदी किनारमा २० वर्षिय युवकको शव फेला परेको छ । तिनाउ पुलको झण्डै ५० मिटर नजिक नदी किनारमा युवकको शव फेला परेको हो । फेला परेको शव बुटवल उपमहानगर ५ का सुमन विकको रहेको प्रहरीले जनाएको छ । विक नदीमा भेटिएको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । विकको शवको लुम्बिनी…