नेपालगन्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ट्राफिक नियमको उल्लङ्घन जरिवाना राजस्व असुली गर्दा रसिद दिने गरिएकोमा अब बैंकमार्फत विद्युतीय भुक्तानी गर्नुपर्ने भएको छ । सोमबारदेखि ट्राफिक जरिवाना राजस्व असुली बैंकमार्फत भुक्तानी गर्नुपर्ने ब्यवस्था गरिएको हो । ट्राफिक नियमको उल्लङ्घन जरिवाना राजस्व असुली अब बैंकमार्फत भुक्तानी गर्नुपर्ने ब्यवस्था गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी…