२३ माघ २०८२, शुक्रबार | February 6, 2026

नेपालगन्जको एक होटलबाट नक्कली नोट छाप्ने मसिन बरामद

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज एक होटलबाट नक्कली नोट छाप्ने मेसिनसहित केही नक्कली नोट बरामद भएको छ । नेपालगन्जको धम्बोझीमा रहेको पाहुना घरबाट नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पुस २९ गतेदेखि सो होटलमा बसेका एक व्यक्तिले होटलमा बसेर नक्कली नोट छपाई गर्ने गरेको पाइएको…