बुटवल । आगामी मंसिर ४ गतेको निर्वाचन जसरी पनि जित्नुपर्छ भन्दै परिवारका सबैजना अहोरात्र निर्वाचनमा खटिइरहेका बेला रुपन्देहीका एकजना उम्मेदवारका भतिजा भने क्लवहरुमा मदिरा मस्त हुँदै एकै पटक आधा दर्जन सर्वसाधारणलाई गाडीले कुल्चँदै हिँड्ने गरेका छन् । रुपन्देही क्षेत्र नं.४ प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका उम्मेदवार प्रमोद यादवका भतिजा निकेश यादव सवार गाडिले ठक्कर दिएर…