२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपाल प्रहरीका ३५ प्रहरी अधिकृतहरुको बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक, प्रहरी नायव उपरीक्षक र प्रहरी उपरीक्षकबाट बढुवाका लागि सिफारिस भएकाहरुको नाम सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना प्रकाशित गर्दै बढुवा सिफारिस भएकाहरुको नाम सिफारिस गरेको हो । प्रधान कार्यालयबाट प्रकाशित सूचना अनुसार १३ प्रहरी निरीक्षक, ११ प्रहरी नायव उपरीक्षक(डिएसपी) र ११ जना प्रहरी उपरीक्षक(एसपी)को बढुवाका लागि…