२१ मंसिर २०८२, आइतबार | December 7, 2025

रुपन्देहीको देवदहमा २२ वर्षिया युवती बलात्कृत, बलात्कारको अभियोगमा १ जना पक्राउ

बुटवल । रूपन्देहीको देवदह नगरपालिकास्थित एक होटलमा २२ वर्षिया युवती माथि बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा आइतबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । स्थानीय हेम बहादुर घर्ती मगर लगायत ३ जनाले ती महिलालाई देवदह नगरपालिका–९ भलुहीस्थित होटलमा लगेको र हेम बहादुर घर्तीमगरले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको अभियोगमा…