२१ माघ २०८२, बुधबार | February 5, 2026

ठूलो परिमाणमा रेडपाण्डाको छाला सहित ३ जना पक्राउ

दाङ । दाङ प्रहरीले प्रतिबन्धित बन्यजन्तु ५ थान रेडपाण्डाको छालासहित ३ जनालाई पक्राउ गरेको छ । ठूलो मात्रमा हिमाली क्षेत्रबाट बन्यजन्तुको ओखेटोपहार रेडपाण्डाको छाला सहित ३ जनालाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ । राप्ती गाउँपालिका १ भालुवाङ–प्यूठान सडक खण्डमा प्रतिबन्धित रेडपाण्डाको छाला विक्रि वितरण गर्न लागेको सूचना आधारमा प्रहरीले रोल्पाको सुनिलस्मृति गाउँपालिका ७ बस्ने…