नेपालगञ्ज। नेपालगञ्जमा संचालनमा रहेको एक निजी विद्यालयका संचालक तथा प्रिन्सिपलले १७ वर्षिय छात्रामाथि गरेको बलात्कारको घटनालाई बाँके प्रहरीले झण्डै एक साता पुग्न लाग्दा मात्र सार्वजनिक गरेको छ । प्रहरी स्रोतका आधारमा खबरकुराले घटनाका विषयमा जानकारी मागेपछि मात्र प्रहरीले बलात्कार अभियोगमा विद्यालयका प्रिन्सिपललाई हिरासतमा लिईएको स्विकार गरेको हो । पीडित किशोरीको उजुरीका आधारमा नेपालगञ्ज १८ कारकाँदो…