२० माघ २०८२, मंगलबार | February 4, 2026

छोरी बलात्कार गर्ने बाबु प्रहरीबाट पक्राउ परे

बझाङ । बझाङमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन्। पीडित बालिकाकी आमाले १३ वर्षीया छोरीलाई उनकै ४४ वर्षीय बुवाले बलात्कार गरेको जाहेरी दिएका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उनलाई जिल्लाको वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेखबाट पक्राउ गरिएको हो। उनीविरूद्ध जबरजस्ती करणी कसुर शिर्षकमा मुद्दा दर्ता…