५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

अर्थिक वर्ष सकिनै लाग्दा लुम्बिनी प्रदेशको कृषि निर्देशनालयलाई कोठे कार्यक्रम गरेर बजेट सक्ने हतारो

बुटवल । वर्षभरी कानमा तेल हालेर बस्ने सरकारी अधिकारीहरुलाई जब आर्थिक वर्ष सकिनै लाग्छ तब बजेट सक्ने हतारो सुरु हुने गर्दछ । वर्षभरि बजेट माग्न आएका सेवाग्राहीलाई विभिन्न बहाना बनाएर फर्काउने गरेका सरकारी अधिकारीहरुले आर्थिक वर्ष सकिनै लाग्दा भने एकैदिन फरक फरक विषयमा गोष्ठी, सेमिनार, कार्यशाला, अन्तरक्रिया जस्ता शिर्षक राखेर बजेट सक्ने गर्दछन् । लुम्बिनी…