बुटवल । रुपन्देहीमा अर्गानिक मल उत्पादन सुरु भएको छ । कृषि उत्पादनका लागि ठूलो समस्याका रुपमा रहेको मल अभावलाई कम गर्ने उद्देश्यसहित रूपन्देहीका उद्योगी सिद्धार्थ अग्रवालले ३० करोड लागतमा रत्नम दानेदार अर्गानिक मल उत्पादन गरेर बजारमा ल्याएका हुन । रोहिणी गाउँपालिकामा ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालि उद्योग स्थापना गरी उत्पादन गरिएको मल बजारमा आएको…