६ आश्विन २०८०, शनिबार | September 23, 2023

मल हाल्न नपाएर खेतमा किसान तड्पिँदै, आपूर्तिको जिम्मा लिएको घरवेटी ठेकेदार म्याद थपाउँदै

बर्दियाको गुलरिया नगरपालिकाका किसान भिमाराम चौधरी यतिबेला निकै चिन्तित छन् । समयमै पानी पर्दा खुशी भएका खनाललाई यतिबेला सबैभन्दा चिन्ता थपिएको छ, रासायनिक मलको । खेत रोपेर सकेका चौधरी युरिया मलका लागि दैनिक कृषि सहकारी संस्थामा धाउँछन् । तर, मल पाउने कुनै आशा छैन । ‘सीमावर्ती भारतीय बजारमा पुगेर मल ल्याउन सक्ने पहिला जस्तो अवस्था…