७ फाल्गुन २०८२, बिहिबार | February 20, 2026

कफीखेतीबाट वार्षिक रु १३ लाख आम्दानी : ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’

इलाम । इलामको माङसेबुङ गाउँपालिका-१ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बनेका छन । उनी बिहानदेखि बेलुकासम्म नै कृषि काममा व्यस्त देखिन्छन । उनले ६० रोपनी क्षेत्रमा कफीको बिरुवा लगाएका छन । विगत छ वर्षदेखि व्यावसायिक कफीखेती सुरु गरेका व्यवसायी कार्कीले सबै जग्गामा कफीखेती विस्तार गरेका छन ।…