२० मंसिर २०८२, शनिबार | December 6, 2025

परम्परागत घारमा मौरी पालेर जीविकोपार्जन गर्दै दिनेश

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित लालीखर्कका युवा दिनेश तामाङले घरको पर्खालमा खोपा घार र काठको परम्परागत घार (डुँड) बनाएर मौरीपालन गरेका छन । विसं २०६९ देखि परम्परागत घार (खोपा र डुँड) बनाएर एपिसेरेना जातको मौरीपालन सुरु गरेका ३२ वर्षीय दिनेशले एक याममा कम्तीमा एक सय ५० बोतल मह बिक्री गर्छन । पाँच सय…