१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

दिनभरी नागरिकको आँखाको सेवामा, बचेको समय ड्रागन फ्रुट खेतीमा

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका-८ का प्रतीक पाण्डे ड्रागन फल (फ्रुट) को खेतीमा रमाइरहेका छन् । भैरहवास्थित लुम्बिनी रण अम्बिका शाह आँखा अस्पतालमा सूचना अधिकारीको रूपमा कार्यरत पाण्डे कार्यालय अघि(पछि र बिदाको दिन ड्रागत खेतीमै व्यस्त हुन्छन् । उनले अतिरिक्त आम्दानीको स्रोत ड्रागन खेतीलाई बनाएका छन् । पाण्डेले एक कठ्ठा जग्गामा ड्रागन खेती गरिरहेका छन्…